आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

शीर्ष स्थानको बार्सिलोनालाई ५ अंकको अग्रता

सोमबार, माघ ७, २०७५खेलपाटी संवाददाता
शीर्ष स्थानको बार्सिलोनालाई ५ अंकको अग्रता
Classic Tech Internet Ad

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

The Spanish giants are now 10 points clear of Real Madrid who are five points behind Atletico in second place

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेले, लुइस स्वारेज र कप्तान लियोनल मेस्सीले एक एक गोल गरे । लेगानेसका मार्टिन ब्रेथवेटले एक गोल फर्काए ।

क्याम्प नाउमा खेलको ३२ औ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५७ औ मिनेटमा मार्टिनले गोल गर्दै लेगानेसलाई खेलमा फर्काए ।

खेलको ७१ औ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता २ - १ को बनाए । त्यसपछि सब्सिच्युड बनेर मैदान छिरेका कप्तान मेस्सीले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई ३ - १ को जित दिलाए । लेगानेसविरुद्ध पहिलो रोजाईमा नपरेका मेस्सी खेलको ६४ औ मिनेटमा कार्लेसको स्थानमा मैदान छिरेका थिए ।

Dembele takes it first time, cushioning a fine side-footed finish in off the right-hand post with his right foot

जितसंगै बार्सिलोनाले शीर्ष स्थानको अग्रता ५ अंकको बनाएको छ  । बार्सिलोनाले २० खेलबाट ४६ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४१ अंक छ । पराजित लेगानेस २२ अंक जोडेर १४ औ स्थानमा छ ।

ला लिगा अन्तर्गत अन्य खेलमा लेभान्टेले रियल भालडोलिडलाई २ - ० ले हराएको हराउदा रियल बेटिसले जिरुनालाई ३ - २ ले हराएको छ ।

त्यस्तै भिया रियल र एथ्लेटिको बिल्बाओले १-१ गोलको बराबरी खेल्दा रायो भालेकानो र रियल सोसिडाडले २-२ गोलको बराबरी खेलेका छन् । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

Bajaj Pulsar Motorcycle Ad
चेल्सीको प्रभावशाली जित

चेल्सीको प्रभावशाली जित

८८१ मिनेटपछि आर्सनलले खायो गोल

८८१ मिनेटपछि आर्सनलले खायो गोल

हारबाट जोगियो युनाइटेड

हारबाट जोगियो युनाइटेड

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल