काभा पुरुष भलिबलमा नेपालको विजयी सुरुआत
आइतबार, २० आश्विन २०८१खेलपाटी संवाददाता
-1728218495.jpg&w=3840&q=75)
काठमाडौं। काभा पुरुष यु–२० भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीले विजयी सुरुआत गरेको छ।
श्रीलंकाको कोलम्बोमा आइतबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाइ ३–० को सोझो सेटमा पराजित गरेको हो। प्रतियोगिता असोज २६ गतेसम्म श्रीलंकाको चल्नेछ।







-1773230362276.jpg&w=3840&q=75)

-1776739058950.jpeg&w=3840&q=75)

-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)


-1776687524253.jpeg&w=3840&q=75)