भारतलाई हराउँदै फिलिपिन्सले जित्यो महिलातर्फको उपाधि
शनिबार, असोज १९, २०८१खेलपाटी संवाददाता
-1728131732.jpeg&w=3840&q=75)
काठमाडौं। फिलिपिन्सले एसिया रग्बी इमिरेट्स ट्रफी–२०२४ को महिलातर्फ उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा भारतलाई ७–५ को स्कोरमा पराजित भएको गर्दै फिलिपिन्स च्याम्पियन बनेको हो। फिलिपिन्सले एक कन्भर्जन किकसहित सुरुमै सात अंक बटुलेको थियो।
तर, भारतले दोस्रो हाफमा पुनरागमन गर्नै मौका पाएको थियो। यद्यपि, भारतले ट्राइ गरेर ५ स्कोर गरेपनि कन्भर्जन किकलाई कन्भर्ट गर्न सकेन। त्यसैले भारत हार बेहोर्न बाध्य भयो।







-1762154705887.png&w=3840&q=75)

-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


