गण्डकी थन्डर्सको लगातार तेस्रो हार
बुधबार, असोज १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। गण्डकी थन्डर्सले एभरेस्ट महिला भलिबल लिगमा लगातार तेस्रो हार बेहोरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको खेलमा काठमाडौं स्पाइकर्सले गण्डकीमाथि ३–१ सेटको जित निकालेको हो। काठमाडौंको यो दोस्रो जित हो।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


