टी-२० अलराउन्डर वरीयतामा दीपेन्द्र दोस्रो स्थानमा
बुधबार, १६ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले बिहीबार सार्वजनिक गरेको वरीयतामा उनले चार स्थान छलाङ मारेका हुन्। यसअघि उनी छैटौं स्थानमा थिए।








-1766479491057.jpeg&w=3840&q=75)
-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)



