सुरक्षा कारण देखाउँदै मोहन बगानले रद्द गर्यो इरान भ्रमण
बुधबार, १६ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। भारतको मोहन बगान सुपर जायन्ट्सले सुरक्षा कारण देखाउँदै एसियन च्याम्पियन्स लिग टु खेल्न इरान जान अस्वीकार गरेको छ। मोहन बगानले बुधबार ट्याक्टर एससी खेल्ने तय थियो।
कोलकाता क्लबले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) लाई उत्तरपश्चिमी शहर ताब्रिजमा हुने भनिएको खेल तालिका परिवर्तन गर्न आग्रह गरेको छ । यी दुई टोलीले महाद्वीपको दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्।
एएफसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो विषय एएफसी कमिटीमा पठाइनेछ र थप अद्यावधिक जानकारी गराइनेछ ।'








-1764813103863.webp&w=3840&q=75)




-1764852721214.jpg&w=3840&q=75)
-1764846408866.jpg&w=3840&q=75)

