शुक्रबार, ०२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय कलाकारको टिम च्याम्पियन 

मंगलबार, ०८ आश्विन २०८१खेलपाटी संवाददाता
राष्ट्रिय कलाकारको टिम च्याम्पियन 
mustang rice ad

काठमाडौं । नेकपा एमाले युवा विद्यार्थी बिशेष जिल्ला कमिटिको आयोजनामा मंगलबार मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।

काठमाडौंको कलंकीस्थित शिद्धार्थ मल्टिपल क्याम्पसमा आयोजना भएको फुटसलमा १० टिम सहभागी थिए । 

प्रतियोगितामा नेकपा एमाले केन्द्रिय कमिटी टिम, नेकपा एमाले बागमती प्रदेश, नेकपा एमाले उपत्यका प्रदेश, युवा विद्यार्थी विशेष जिल्ला, अनेरास्ववियू, राष्ट्रिय युवा संघ नेपाल, खेलकुद महासंघ, प्रेस चौतारी नेपाल, राष्ट्रिय कलाकार, नेकपा एमाले युवा विद्यार्थी ईलाका सहितका टिम सहभागी थिए । 

नकआउट आधारमा सञ्चालन गरिएको एक दिने प्रतियोगिताको फाइनलमा कलाकार टिम र राष्ट्रिय युवा संघ नेपालले खेलेका थिए । फाइनलमा राष्ट्रिय कलाकारको टिमले राष्ट्रिय युवा संघलाई ६–४ ले पराजित गर्यो । फाइनल खेलमा बद्री पंगेनीले दुई गोल गरे । पाँच गोल गरेका बद्री पंगेनी प्रतियोगिताका सर्वाधिक गोलकर्ता बने । 

एमाले उप महासचिव प्रदीप ज्ञवालीले प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताका विजेतालाई प्रमाणपत्र वितरण गरिएको थियो । 
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सातदोबाटो  र संकटाको बराबरी सुरुआत

सातदोबाटो र संकटाको बराबरी सुरुआत