विश्व बीच कबड्डी च्याम्पियनसिप : ६ जना खेलाडी बन्द प्रशिक्षणमा
शनिबार, भदौ २९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। इरानमा हुने सिनियर विश्व बीच कबड्डी च्याम्पियनसिपमा सहभागिता जनाउन ६ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
अखिल नेपाल कबड्डी संघका अनुसार कल्याण भुजेल, रञ्जित गजमेर, पदम विष्ट, रामु टमाटर, गणेश पार्की र निरज चन्दलाई बन्द प्रशिक्षणमा बोलाइएको हो। च्याम्पियनसिप सेप्टेम्बर २५ देखि ३० सम्म हुनेछ। तर, सहभागी हुने टोलीको अझै टुंगो लागिसकेको छैन। तर, नेपालले भने प्रतियोगितामा सहभागिता जनाउन बन्द प्रशिक्षण सुरु गरेको छ।






copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)






-1761808270369.png&w=3840&q=75)