• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
शिभाली कम्बोडिया जाने
खेलपाटी संवाददाता
आइतबार, भदौ १६, २०८१ खेलपाटी संवाददाता
शिभाली कम्बोडिया जाने

काठमाडौं। टेनिस खेलाडी शिभाली गुरुङ प्रतियोगिता र हाइ पर्फमेन्स तालिममा सहभागी हुन सोमबार कम्बोडिया जाने भएकी छन्।

शिभाली पहिले सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने एटीएफ यु–१४ हाइ पर्फमेन्स तालिममा सहभागी हुनेछिन्। त्यसपछि जीएसपीडीपी एसियन यु–१४ जुनियर टेनिस प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्ने छिन्। प्रतियोगिता सेप्टेम्बर ९ देखि १३ तारिखसम्म हुनेछ।

अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) र एसियाली टेनिस महासंघ (एटीएफ) को स्वीकृतिमा हुन लागेको प्रतियोगिता र तालिम टेनिस कम्बोडियाले आयोजना गर्न लागेको हो।

शिभालीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य अजय विष्टले सफलताको शुभकामना दिँदै आइतबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा एक कार्यक्रमबीच बिदाइ गरे।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
छनोट पारदर्शी रहेको टेनिस संघको स्पष्टीकरण
छनोट पारदर्शी रहेको टेनिस संघको स्पष्टीकरण
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
नेपाल प्रिक्वाटरफाइनलमा
नेपाल प्रिक्वाटरफाइनलमा
युथ टेबलटेनिस च्याम्पियनसिपमा ६ खेलाडीको चुनौती
युथ टेबलटेनिस च्याम्पियनसिपमा ६ खेलाडीको चुनौती
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको सानदार जितमा मीनाको ह्याट्रिक
नेपालको सानदार जितमा मीनाको ह्याट्रिक
मीनाको पहिलो ह्याट्रिक
मीनाको पहिलो ह्याट्रिक
नेपाललाई पहिलो हाफमै ५ गोलको अग्रता
नेपाललाई पहिलो हाफमै ५ गोलको अग्रता
नेपाललाई चीनको ८५ लाखको खेल सामाग्री सहयोग
नेपाललाई चीनको ८५ लाखको खेल सामाग्री सहयोग
गोलकिपर सुजता बेञ्चमा
गोलकिपर सुजता बेञ्चमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP