• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
इङ्ल्यान्डको टेस्ट टोलीमा २० वर्षीय हल
खेलपाटी संवाददाता
सोमबार, भदौ १०, २०८१ खेलपाटी संवाददाता
इङ्ल्यान्डको टेस्ट टोलीमा २० वर्षीय हल

काठमाडौं। बायाँ हाते फास्ट बलर जोस हल श्रीलंकाविरुद्धको अन्तिम दुई टेस्टका लागि इङ्ल्यान्डको टेस्ट टोलीमा परेका छन्। घाइते मार्क वुडको स्थानमा हललाई टोलीमा समावेश गरिएको हो।

२० वर्षीय हलले प्रथम श्रेणी क्रिकेटमा ६२.७५ को औसतमा १६ विकेट लिएका छन्। मेट्रो बैंक वन डे कपको अन्तिम संस्करणमा हलले आफ्नो टोली लेसेस्टरसायरलाई ट्रफी उचाल्न मद्दत गर्न महत्त्वपूर्ण भूमिका खेले। यससँगै उनले यस महिनाको सुरुमा इङ्ल्यान्ड लायन्सबाट डेब्यु गर्दा पनि धेरै प्रभावित पारेका थिए। श्रीलंकासँग एक मात्र अभ्यास खेलमा इङ्ल्यान्ड लायन्स सात विकेटले विजयी भएको थियो। उक्त खेलमा हलले दुई इनिङ्समा पाँच विकेट लिएका थिए।

हल हाल ग्लुसेस्टरसायरविरुद्धको काउन्टी च्याम्पियनसिप खेलको लागि लिसेस्टरसायर टोलीको हिस्सा छन्। यद्यपि, सोमबार राति लन्डनमा इङ्ल्यान्डको टोली भेला हुने भएकाले हलले खेलको अन्तिम दिन काउन्टी टोली छोड्ने सम्भावना छ। दोस्रो टेस्ट बिहीबारदेखि लर्ड्समा सुरु हुँदैछ। अन्तिम टेस्ट सेप्टेम्बर ६ बाट ओभलमा सुरु हुनेछ।

अन्तिम दुई टेस्ट खेलका लागि इङ्ल्यान्डका लागि छनोट गरिएको १३ सदस्यीय टोलीमा एउटा मात्र परिवर्तन गरिएको छ। तर, ओलि स्टोनले वुडको स्थानमा अन्तिम ११ मा खेल्ने अपेक्षा गरिएको छ। स्टोनले इङ्ल्यान्डका लागि अहिलेसम्म तीनवटा टेस्ट खेलिसकेका छन्। उनले सन् २०२१ मा न्युजिल्यान्डविरुद्ध टेस्ट डेब्यु गरेका थिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
पीएसजीमा ‘डबल इन्जुरी’
पीएसजीमा ‘डबल इन्जुरी’
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP