• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
तटस्थ भूमिमा खेलाए भारतले च्याम्पियन्स ट्रफी खेल्ने
खेलपाटी संवाददाता
बुधबार, भदौ ५, २०८१ खेलपाटी संवाददाता
तटस्थ भूमिमा खेलाए भारतले च्याम्पियन्स ट्रफी खेल्ने

काठमाडौं। भारतीय टोली आईसीसी च्याम्पियन्स ट्रफी २०२५ खेल्न पाकिस्तान नजाने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) लाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले श्रीलंका या दुबईमा खेलहरू आयोजना गर्न आग्रह गर्नेछ। 

आईसीसी च्याम्पियन्स ट्रफी अर्को वर्षको फेब्रुअरीदेखि मार्च २०२५ सम्म पाकिस्तानमा आयोजना हुनेछ। दुई देशबीचको तनावपूर्ण सम्बन्धका कारण सन् २००८ को एसिया कपपछि भारतले पाकिस्तानमा कुनै पनि क्रिकेट प्रतियोगिता खेलेको छैन। 

डिसेम्बर २०१२ देखि जनवरी २०१३ सम्म भारतमा भएको द्विपक्षीय शृंखलाले दुई देशबीचको अन्तिम द्विपक्षीय शृंखलालाई चिन्ह लगाइयो। त्यसयता यी दुई राष्ट्र आईसीसी प्रतियोगिता र एसिया कपमा मात्र भिड्दै आएका छन्।

दुई देशबीचको सम्बन्धका कारण आगामी प्रतियोगितामा भारतको सहभागितामा अनिश्चितता छाएको छ। पाकिस्तान क्रिकेट बोर्डले भारतलाई आफ्ना सबै खेल एउटै सहरमा खेल्न प्रस्ताव गरेको थियो।

ईएसपीएनक्रिकइन्फोको रिपोर्टका अनुसार लाहोरलाई भारतले आफ्ना सबै खेल खेल्नुपर्ने स्थानको रूपमा छनोट गरिएको थियो। तर, भारतीय बोर्डले पाकिस्तान भ्रमणको सम्भावनाप्रति चासो दिएको छैन। बीसीसीआईका प्रवक्ताले भने, 'भारतले च्याम्पियन्स ट्रफी २०२५ को लागि पाकिस्तान भ्रमण गर्दैन। आईसीसीलाई दुबई वा श्रीलंकामा खेल गराउन आग्रह गर्नेछ।'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
पीएसजीमा ‘डबल इन्जुरी’
पीएसजीमा ‘डबल इन्जुरी’
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP