• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सामोआका भिसेले प्रहार गरे एकै ओभरमा ३९ रन
खेलपाटी संवाददाता
मंगलबार, भदौ ४, २०८१ खेलपाटी संवाददाता
सामोआका भिसेले प्रहार गरे एकै ओभरमा ३९ रन

काठमाडौं। सामोआका ब्याट्सम्यान ड्यारियस भिसेले भानुआटुविरुद्ध एकै ओभरमा ६ छक्कासहित ३९ रन बनाएका छन्। टी–२० विश्वकपको पूर्वी एसिया–प्रशान्त क्षेत्र छनोटको खेलमा उनले ३९ रन बनाएका हुन्।

टी–२० आई इतिहासमा एक ओभरमा बनेको यो सबैभन्दा धेरै रन हो। योसँगै उनले एक ओभरमा पाँच पटक बनाइएको ३६ रनको आँकडा पार गरे।

यो कीर्तिमान सामोआको इनिङ्सको १५ औं ओभरमा बनेको थियो, जसमा तीन नो बल पनि समावेश थिए। यसअघि टी–२० आई इतिहासमा भारतका युवराज सिंह, इङ्ल्यान्डका स्टुअर्ट ब्रोड, वेस्ट इन्डिजका केरोन पोलार्डल र नेपालका दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

अन्य दुईपल्ट एउटै ओभरमा ६ छक्का प्रहार नभएपनि अतिरिक्त बलको मद्दतले टोलीको स्कोर एक ओभरमा ३६ रनले बढेको इतिहास भने छ। वेस्ट इन्डिजको इनिङ्समा निकोलस पूरनले टी–२० विश्वकप २०२४ मा अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दा एकै ओभरमा ३६ रन बनाएका थिए। २०२४ मा भारतीय कप्तान रोहित शर्मा र रिंकु सिंहले अफगानिस्तानविरुद्ध पनि मिलेर यो कीर्तिमान बनाएका थिए।

सामोआका लागि टी–२० मा शतक बनाउने पहिलो ब्याट्सम्यान पनि भिसे बनेका छन्। उनले आफ्नो इनिङ्समा १४ छक्का प्रहार गरे, जुन एक इनिङमा ब्याट्सम्यानले सर्वाधिक छक्का प्रहार गर्नेको सूचीमा पाँचौं स्थानमा छ। भिसेले टिमको कुल १७४ रनमध्ये १३२ रन बनाएको थियो। सामोआले खेल १० रनले जित्यो भने बलिङ गर्दा भिसेले एक विकेट पनि लिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
यु–१७ राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमार
पीएसजीमा ‘डबल इन्जुरी’
पीएसजीमा ‘डबल इन्जुरी’
टुचेलमाथि फेरि प्रश्नचिह्न
टुचेलमाथि फेरि प्रश्नचिह्न
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
४० वर्षीय रोनाल्डोको नजर विश्वकपतिर
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP