• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
इन्टर कलेज इनडोर क्रिकेटमा ३२ टिम
खेलपाटी संवाददाता
सोमबार, भदौ ३, २०८१ खेलपाटी संवाददाता
इन्टर कलेज इनडोर क्रिकेटमा ३२ टिम

काठमाडौं। प्रथम उपत्यकाव्यापी अन्तरकलेज इनडोर क्रिकेट प्रतियोगिता भदौ ५ गतेदेखि ८ गतेसम्म काठमाडौंको चुनिखेलमा हुने भएको छ।

बुढानीलकण्ठ नगरपालिका – १३ चुनिखेलमा अवस्थित रोयल स्पोर्ट्स पार्क खेल मैदानमा बुधवारदेखि प्रतियोगिता शुरु हुन लागेको हो। हाइपिटि इभेन्टले पहिलो पटक आयोजना गरेको खेल तीन दिनसम्म चल्नेछ।

हाइपिटि इभेन्टले एक पत्रकार सम्मेलनको आयोजना गरि उक्त प्रतियोगिताको घोषणा गरेको हो। पत्रकार सम्मेलनमा २८ कलेजका कप्तानहरू सहभागी भएका थिए। सहभागी कप्तानहरुलाई कार्यक्रमको नियमबारे जानकारी गराइ आधिकारिक टाइसिट पनि सार्वजनिक गरिएको थियो। खेल नकआउट चरणमा खेलाइने छ।

बुधवारबाट चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा बिहान ८ बजे देखि संचालन हुने खेलमा पहिलो खेल जुन लुम्बिनी र एभिएसबीच हुनेछ। भदौ ५ देखि ८ गतेसम्म हुने प्रतियोगितामा ३२ वटा कलेज सहभागी भएका छन्।

आउटडोर क्रिकेट प्रतियोगितामा सहभागी हुन अवसर नपाएका विद्यार्थीहरु र उनिहरु भित्र लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले खेल आयोजना गरिएको र खेलको माध्यमबाट विद्यार्थीहरुलाई अगाडि बढाउन र राष्ट्र निर्माणमा सघाउ पु¥याउन साथै सामाजिक उत्तर दायित्व अन्तर्गत, राष्ट्रको गहना निर्माण गर्ने उदेश्यले इनडोर क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको आयोजक हाइपिटि इभेन्टको भनाइ छ।

आयोजक हाइपिटि इभेन्टका अनुसार क्रिकेट प्रतियोगितामा विजेता प्रथम हुने टिमले ५० हजार नगद र उपविजेता हुने टिमले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। साथै उत्कृष्ट खेलाडि, उत्कृष्ट ब्याटर बलर र फिल्डरले पनि जनही ५ हजार नगद सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

क्रिकेट प्रतियोगितामा सहभागी हुने टिमहरुः एभिएस कलेज, सेन्ट जेभियर्स जावलाखेल, अर्बाना स्कूल अफ साइन्स, बुढानिलकण्ठ मावि, हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, चाणक्य व्यावस्थापन क्याम्पस, सेन्ट लरेन्स कलेजनिम्स (नितेन मेमोरियल एचएस स्कूल), ब्रिटिश मोडेल कलेज, जनप्रेमी विश्व विद्यालय, नेपालय कलेज, प्रयोगशाला कलेज,डीएभी कलेज ए, डीएभी कलेज बि, आदर्श नमुना विद्यालय, शिखर एकेडेमी, एलआरआइ कलेज, लुम्बिनी एकेडेमी, मनास्लु वर्ल्ड कलेज, एचआरआइटि कलेज, इनसाइट भिजन कलेज, ब्लूबर्ड कलेज, ओमेगा कलेज, गोल्डेनगेट कलेज, शिक्षान्तर कलेज, भिएस निकेतन कलेज तिनकुने, लिभरपुल कलेज र ग्लोबल कलेज अफ म्यानेजमेन्ट कलेज रहेका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP