अमेरिकालाई उछिन्दै चीन पदक तालिकाको शीर्ष स्थानमा
आइतबार, साउन २७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। अमेरिकालाई उछिन्दै चीन पेरिस ओलम्पिक २०२४ को १५औं दिन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
चीनले ३९ स्वर्ण, २७ रजत र २४ कांस्यसहित ९० पदक जितेको छ। शनिबार चीनले ६ स्वर्ण र १ कांस्य थपेको थियो।
अमेरिकाले ३८ स्वर्ण, ३२ रजत र ४२ कांस्यसहित १२२ पदक जितेको छ।
यस्तै, अस्ट्रेलिया तेस्रो स्थानमा कायम छ। अस्ट्रेलियाले १८ स्वर्ण, १८ रजत र १४ कांस्यसहित ५० पदक जितेको छ।
जापान चौथो स्थानमा छ। जापानले १८ स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४३ पदक जितेको छ।







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





