शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साफ यु–२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

शनिबार, २६ श्रावण २०८१खेलपाटी संवाददाता
साफ यु–२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा
Loading ad...
mustang rice ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–२० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ। प्रतियोगिता अगस्ट १८ देखि २८ तारिखसम्म दशरथ रंगशालामा आयोजना हुँदैछ।  

एन्फाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्ने छ। यो खेल अगस्ट १८ मा हुनेछ। यस्तै, नेपालले समूहचरणको अन्तिम खेल बंगलादेशसँग २२ अगस्टमा खेल्ने छ।

प्रतियोगिता पाकिस्तानबाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन्। यी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपाल, श्रीलंका र बंगलादेश यस समूहमा छन्। समूह बी मा भारत, माल्दिभ्स र भुटान छन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

May be an image of text that says 'ANFA FINAL SQUAD SAFF U20 CHAMPIONSHIP 2024, DASHARATH STADIUM AUGUST 18 18-28 28 (GK) KUSHAL DEUBA AUINASH SYANGTAN JANA PARAKASH BAM LACHU THAPA NIRAJ JIYARATH SHEIKH (GK) KRISHAL BISHAL Kc (GK) SIMANTA THAPA ASHWIN GHORASAINI TAMANG AAYUSH TIMSINA MADAN PAUDEL RAM THAPA SAMIN GHIMIRE SAROJ DARLAMI NINSANG LIMBU HARISH RAJ BHATTA DHARBENDAR KUNWAR ANIL BAMJAN SAMIR TAMANG NIRAJAN DHAMI ROHAN KHADGI www.the-anfa.com'

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
माडीले जित्यो पीएफसी इमर्जिङ् कप

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

युनाइटेड पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा