श्रीलंकालाई पराजित गर्दै इरान तेस्रो
बुधबार, साउन २३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। श्रीलंकालाई पराजित गर्दै इरानले काभा महिला नेसन्स भलिबल लिगमा तेस्रो स्थान हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार भएको खेलमा इरानले ३-० को सोझो सेटमा जित हासिल गरेको हो। इरानले खेल २५-२२, २८ २६ , २५-१७ ले आफ्नो पक्षमा पार्यो।
सेमिफाइनलमा इरान घरेलु टोली नेपाल र श्रीलंका भातरसँग समान ३-० को सेटमा पराजित भएका थिए।











-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



