कबड्डी संघको वरिष्ठ सल्लाहकारमा मुख्यमन्त्री सिंह
बुधबार, २६ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल कबड्डी संघले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहलाई वरिष्ठ सल्लाहकारमा मनोनित गरेको छ ।
कबड्डी संघको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सिंहलाई वरिष्ठ सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । युवराज श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरिएको छ ।









-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


