कार्की ओलम्पिक टर्च रिलेमा
बुधबार, असार २७, २०८१खेलपाटी संवाददाता

काठमाडौं। अन्तर्राष्ट्रिय विद्यालय खेलकुद संघ नेपालका कार्यकारी सदस्य एवं नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की पेरिस ओलम्पिक टर्च रिलेमा सहभागी भएका छन् ।
कार्कीले फ्रान्सको पेरिसमा भएको टर्च रिलेमा सहभागी हुन पाउनुलाई ऐतिहासिक क्षण भएको बताउदै गर्वको अनुभूति गरेको बताए ।
















-1762169166191.jpg&w=3840&q=75)