श्रीलंका महिला विकास टोलीसँग नेपाल पराजित
मंगलबार, २५ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोली श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीसँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ।
सरी भिलेजमा मंगलबार सम्पन्न खेलमा नेपाल ३३ रनले पराजित भएको हो।
श्रीलंकाले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रनमात्रै बनायो।
नेपालका रुविना क्षेत्रीले १७ र सीता रानामगरले ११रन बनाइन्। देवमी भिहान्गाले तीन र सेहानीले दुई विकेट लिइन्।










-1770033375229.jpg&w=3840&q=75)



-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)