• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
सोफेस टेबलटेनिसमा आर्यन र शुभश्रीलाई स्वर्ण
खेलपाटी संवाददाता
मंगलबार, असार ११, २०८१ खेलपाटी संवाददाता
सोफेस टेबलटेनिसमा आर्यन र शुभश्रीलाई स्वर्ण

काठमाडौं। एभरेस्टका आर्यन शाही र युलेन्सकी शुभश्री श्रेष्ठले १०औं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्। यु–१६ सिंगल्सको ब्वाइजमा आर्यन र गर्ल्समा शुभश्री पहिलो भएका हुन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइजको फाइनलमा आर्यनले गत जेठ अन्तिम साता पोखरामा भएको प्रथम यु–१५ विद्यालय खेलकुद प्रतियोगितामा तीन स्वर्ण जित्न सफल एभीएमका जयस्नु महर्जनलाई ११–९, १४–१२, ९–११, ६–११ र ११–९ को सेटमा पराजित गरे। भासारका रिजन शाक्य र न्यु होराइजनका सुविन क्षेत्री तेस्रो भए।

गर्ल्सको उपाधि भिडन्तमा शुभश्रीले सेन्ट मेरिजकी सुरम्य शाक्यलाई ११–८, ११–४ र ११–६ को सोझो सेटमा हराइन्। प्राइम ग्लोबलकी प्राज्णा महर्जन र एभीएमकी अर्सना महर्जन तेस्रो बने। ब्वाइज÷गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १५ हजार, ७ हजार ५ सय र ३ हजार नगद पुरस्कार प्राप्त गरे।

गोरखनाथ माविको सहकार्यमा सोफेस नेपालद्वारा आयोजित प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा डिलाइट किन्डरगार्तेनका आरम्भराज शाक्य पहिलो भए। उनले फाइनलमा जेम्सका अनमोल बजगाईंलाई ३–२ ले पाखा लगाए। सो स्पर्धाको गर्ल्स फाइनलमा आरुणीकी योजना पुन मगरले जेम्सकी सुहाना महर्जनलाई ३–१ ले पन्छ्याउदै पहिलो भइन्।

यु–१४ ब्वाइज सिंगल्समा श्रृष्टि एकेडेमीका अर्नव श्रेष्ठले स्वर्ण जिते। उनले फाइनलमा जेम्सका अर्चित शाहको चुनौती ३–० को सोझो सेटमा समाप्त पारे। उक्त स्पर्धाको गर्ल्स फाइनलमा दृष्टिका श्रेष्ठले स्वर्णिमकी सुप्रिया कपालीमाथि ३–१ को जित दर्ता गर्दै पहिलो बनिन्।

ब्वाइज टिम इभेन्टमा एभीएम पहिलो, भासारा दोश्रो तथा न्यु होराइजन र एभरेस्ट तेस्रो स्थानमा रहे। त्यसै स्पर्धाको गर्ल्समा पनि एभीएम नै शीर्ष स्थानमा रह्यो। प्रभात दोश्रो तथा मंगल र स्वस्तिश्री गुरुकुल तेस्रो भए। विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रतियोगितामा विभिन्न ४४ विद्यालयका १ सय ७७ ब्वाइज र ७६ गर्ल्स गरी जम्मा २ सय ५३ खेलाडीले ८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। यु–१६ सिंगल्समा मात्र नगद पुरस्कार राखिएको थियो।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरजको संयोजकत्वमा तदर्थ समिति गठन
सुरजको संयोजकत्वमा तदर्थ समिति गठन
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
दक्षिण एसियाली युथ टेबलटेनिस सुरु
युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
युथ टेवल टेनिस च्याम्पियनसिप बिहीबारदेखि
खुला टेबलटेनिस सोमबारदेखि
खुला टेबलटेनिस सोमबारदेखि
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
हिमाल र सुस्मिता च्याम्पियन
हिमाल र सुस्मिता च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP