सोमबार, कार्तिक ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

सन्दीपको टिम सिक्सर्सको दोस्रो हार

शनिबार, पुष २८, २०७५खेलपाटी संवाददाता
सन्दीपको टिम सिक्सर्सको दोस्रो हार
Classic Tech Internet Ad

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा दोस्रो हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा सन्दीपको टिम सिक्सर्स ढाका डाइनामाइट्ससंग ३२ रनले पराजित भएको हो । 

डाइनामाइट्सले दिएको १७४ रनको लक्ष्य पछ्याएको सिक्सर्सले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । सिक्सर्सका लागि निकोलस पुरणले ७२ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

सन्दीप १ रनमा आउट भए । डाइनामाइट्सका रुबेल हुसेनले ३ विकेट लिए । यस्तै शाकिब अल हसन र शुभगटा होमले समान २/२ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको डाइनामाइट्सले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

डाइनामाइट्सका लागि रोनी तालुकदारले ५८ रन जोडे । यस्तै सुनील नारिने र मोहमद निमले समान २५/२५ रन जोडे ।

सिक्सर्सका तास्किन अहमेदले ३ विकेट लिए । नेपालका सन्दीप भने महँगो साबित हुँदै विकेट लिन असफल भए । सन्दीपले ४ ओभर बलिङ गर्दै बिना विकेट ३३ रन खर्चिए ।

सिक्सर्समाथिको जितसंगै डाइनामाइट्सले लगातार चौथो जित निकालेको छ । र, लिगको शीर्ष स्थानमा रहेको डाइनामाइट्सले ८ अंक जोडेको छ ।

पराजित सिक्सर्सले भने ३ खेलबाट २ अंक जोडेको छ ।  सिक्सर्स पाँचौ स्थानमा रहेको छ । पहिलो खेलमा कोमीला भिक्टोरियन्ससंग पराजित सन्दीपको टिम सिक्सर्सले दोस्रो खेलमा चितागोङ भीकिङसलाई हराएको थियो । 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजमा रिकार्डो

काठमान्डु गोर्खाजमा रिकार्डो

श्रेयस आइसीयुमा भर्ना

श्रेयस आइसीयुमा भर्ना

अमेरिकासँग नेपालको लज्जास्पद हार

अमेरिकासँग नेपालको लज्जास्पद हार

Bajaj Pulsar Motorcycle Ad
द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

राष्ट्रिय टोलीमा मीनाको डेब्यू

राष्ट्रिय टोलीमा मीनाको डेब्यू

साम्बाले दिलाइन् जित

साम्बाले दिलाइन् जित

साम्बाको गोलमा नेपाललाई अग्रता

साम्बाको गोलमा नेपाललाई अग्रता

काठमान्डु गोर्खाजमा रिकार्डो

काठमान्डु गोर्खाजमा रिकार्डो

श्रेयस आइसीयुमा भर्ना

श्रेयस आइसीयुमा भर्ना

झापा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने

झापा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने