भेट्रान्स लमजुङ कप असार पहिलो सातदेखि
मंगलबार, २९ जेठ २०८१खेलपाटी संवाददाता

लमजुङ। प्रथम भेट्रान्स लमजुङ कप असार पहिलो सातदेखि सुरु हुनेभएको छ। लमजुङ फुटसलको आयोजनामा बेसीसहरमा हुने प्रतियोगिता असार १ गतेदेखि हुने भएको हो।
प्रतियोगितामा ३५ वर्षमाथिका खेलाडीहरू र ३० वर्षमाथिका दुई जना समावेश गर्न पाइने आयोजकले जनाएको छ। विजेताले ५० हजार, उपविजेताले
२५ हजार र ट्रफि पदक/प्रमाण पत्र पाउने छन्। सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडीले २५ सय र मायाको चिनो पाउने आयोजकले जनाएको छ।
प्रत्योक टोलीमा १० खेलाडी राख्न पाइने छ। एक म्यानेजर अनिवार्य गरिएको छ।








-1768897962219.jpg&w=3840&q=75)



-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)
