शुक्रबार, ०२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

लायन्स कप फुटसल प्रतियोगिताको उपाधि विश्वामित्रलाई

आइतबार, २७ जेठ २०८१खेलपाटी संवाददाता
लायन्स कप फुटसल प्रतियोगिताको उपाधि विश्वामित्रलाई
mustang rice ad

काठमाडौं। तेस्रो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको उपाधि विश्वामित्र गणेश सेकेन्डरी स्कुलले जितेको छ।

लायन्स क्लब अफ काठमाडौँ रोयल फ्रेन्डसले आयोजना गरेको फुटसल प्रतियोगितामा भ्याली पब्लिक सेकेन्डरी स्कुललाई पराजित गर्दै विश्वामित्रले उपाधि हासिल गरेको हो। 

जेठ २४ गतेदेखि शुरु भएको लिग कम नकआउटको आधारमा सञ्चालन गरिएको यस प्रतियोगितामा १६ वटा विद्यालयहरूले भाग लिएका थिए।

प्रतियोगितामा सर्वोकृष्ट एवम् उच्च गोलकर्ताको पुरस्कार मन्जिला तामाङले पाइन्। मन्जिला तिनै खेलाडी हुन्, जसले गत वर्ष यसै प्रतियोगिताको दोस्रो संस्करणमा उत्कृष्ट खेलाडी भई आयोजक द्वारा अमेरिकाको न्युजर्सी मा तालीममा सहभागी हुने अवसर प्राप्त गरेकी थिइन्।
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकियो

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सातदोबाटो  र संकटाको बराबरी सुरुआत

सातदोबाटो र संकटाको बराबरी सुरुआत