आर्मीलाई हराउँदै एपिएफ तेस्रो
शनिबार, २६ जेठ २०८१खेलपाटी संवाददाता
काठमाडौं। विभागीय डर्बीमा जित हासिल गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा तेस्रो स्थान हात पारेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपिएफ तेस्रो भएको हो।
एपिएफले २५-१९, २५-२० र २५-१९ ले खेल जित्यो।













-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)

