हेल्प नेपालको लगातार तेस्रो जित
सोमबार, जेठ २१, २०८१खेलपाटी संवाददाता
1717411078.jpg&w=3840&q=75)
काठमाडौं । आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा हेल्प नेपालले लगातार तेस्रो जित हासिल गरेको छ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सोमबार सम्पन्न पाँचौँ खेलमा हेल्प नेपालले सुदूपश्चिम स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
हेल्प नेपालले पहिलो सेट २५-१९, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-२२ ले खेल जितेको हो। यसअघिका दुबै खेलमा हेल्प नेपाल विजयी भएको थियो।









-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


