• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
विभागीय टोलीका तीनसहित ६ खेल हुँदै
खेलपाटी संवाददाता
सोमबार, जेठ २१, २०८१ खेलपाटी संवाददाता
विभागीय टोलीका तीनसहित ६ खेल हुँदै

काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा सोमबार विभागीय टोलीका ३ सहित ६ खेल हुने भएका छन्।

नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगितामा शनिबार र आइतबार पनि महिला तथा पुरुषतर्फ गरि ६ खेल भएका थिए।

तेस्रो दिनअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ र कर्णाली खेलकुद विकास परिषद् भिड्ने छन्। यो खेल बिहान ८ बजे सुरु हुने छ। १० बजे हुने दोस्ररो खेलमा एभरेस्ट भलिबल क्बलले अर्को विभागीय टोली नेपाल आर्मीको सामना गर्ने छ।

पुरुषतर्फ १२ बजे विभागीय टोली नेपाल पुलिस क्लब र बूढानीलकण्ठ भलिबल क्लब भिड्ने छन्। उक्त खेल सकिएपछि हेल्प नेपाल स्पोर्ट्स क्लब र सुदूपश्चिम स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने छ।

अपरान्ह्र चार बजे विभागीय डर्बीमा आर्मी र एपिएफ भिड्ने छ।  दिनको अन्तिम प्रतिस्पर्धा भने गण्डकी प्रदेश भलिबल एसोसिएसन र कोशी प्रदेश खेलकुद विकास बोर्डबीच हुने छ। यो खेल बेलुका ६ बजेबाट सुरु हुने छ।

पहिलो खेल महिलातर्फ एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश खेलकुद विकास बोर्डबीच हुने छ। यो खेल बिहान ८ बजेदेखि सुरु हुने छ। यो खेल सकिएसँगै विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रगिरि नगरपालिका न्यू डाइमन्डबीच प्रतिस्पर्धा हुने छ।

पहिलो खेलमा पुलिसले आर्मीलाई ३-२ को सेटमा पराजित गरेको थियो। न्यू डाइमन्ड भने अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफसँग ३-२ को सेटमा पराजित भएको थियो।

दिनको तेस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बूढानीलकण्ठ भलिबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ। यो खेल दिउँसो १२ बजेदेखि सुरु हुने छ। 

पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। बूढानीलकण्ठले भने हेल्प नेपालसँग  ३-१ को सेटमा पराजित हुँदै हारबाट प्रतियोगिता सुरू गरेको थियो।

दिउँसो २ बजे गण्डकी प्रदेश भलिबल एसोसिएसन र सुदूरपश्चिम स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुने छ। पहिलो खेलमा गण्डकीले ३-१ सेटले पराजित गरेको थियो। सुदूरपश्चिम भने विभागीय टोली नेपाल पुलिस क्लबसँग ३-० को सेटमा पराजित भएको थियो।

अपरान्ह्र ४ बजे पुलिस र एपिएफ भिड्ने छन्। भने अन्तिम खेलमा हेल्प नेपाल र कर्णाली प्रदेश खेलकुद विकास बोर्ड प्रतिस्पर्धा गर्ने छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP