• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वेस्ट इन्डिजमा फर्किने ढोका बन्द भइसक्यो : नारायण
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख १४, २०८१ खेलपाटी संवाददाता
वेस्ट इन्डिजमा फर्किने ढोका बन्द भइसक्यो : नारायण

काठमाडौँ। वेस्ट इन्डिजका स्पिन अलराउन्डर सुनिल नारायणले आफ्नो टी–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको बताएका छन्।

इन्डिन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज कोलकाता नाइट राइडर्सका लागि राम्रो प्रदर्शन गरिरहेका उनले राष्ट्रिय टोलीमा फर्किने ढोका बाटो बन्द भइसकेको बताए। 

३५ वर्षीय क्यारेबियन खेलाडी हाल आईपीएल २०२४ मा सबैभन्दा मूल्यवान खेलाडी हुन्। गत हप्ता उनले राजस्थान रोयल्सविरुद्ध ५६ बलमा अविजित रहँदै १०९ रन बनाएका थिए। जुन उनको टी–२० करिअरमा पहिलो शतक पनि थियो।

उनले यस वर्ष २२.११ को औसत र ७.१० को इकोनोमीमा ९ विकेट लिएका छन्। जुन कोलकाताका लागि सर्वाधिक विकेट हो।

नारायणलाई राष्ट्रिय टोलीमा फर्काउन वेस्ट इन्डिजका टी–२० कप्तान रोभम्यान पावेलले विगत १२ महिनादेखि मनाइरहेका छन्।

नारायणले नोभेम्बर सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। सन् २०१९ देखि वेस्ट इन्डिजका लागि उनले अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्।

कोलकाताले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उनले भनेका छन्, 'मेरो फर्मका कारण समर्थकहरू मलाई सन्यास फिर्ता लिएर विश्वकप खेलेको हेर्न चाहान्छन्। यसका लागि म खुसी र कृतज्ञ छु। तर, मैले सन्यास फिर्ता नलिने निर्णय गरेको छु। यो निर्णयको साथ र अब मेरो राष्ट्रिय टोलीमा फर्किने ढोका मेरा लागि बन्द भएको छ।'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जोशले भरिएको लुम्बिनी लाभाजको ‘टिम एन्थम’ सार्वजनीक
जोशले भरिएको लुम्बिनी लाभाजको ‘टिम एन्थम’ सार्वजनीक
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
साउथ अस्ट्रेलियासँग नेपाल पराजित
बंगलादेशले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने
बंगलादेशले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP