• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टी–२० आई ब्याटिङ वरीयतामा दीपेन्द्रले रोहित शर्मालाई उछिने
खेलपाटी संवाददाता
बुधबार, वैशाख १२, २०८१ खेलपाटी संवाददाता
टी–२० आई ब्याटिङ वरीयतामा दीपेन्द्रले रोहित शर्मालाई उछिने

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० आई ब्याटिङ वरीयतामा भारतका रोहित शर्मा र अस्ट्रेलियाका मार्कस स्टोइनिसलाई पछाडि पारेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्  (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले १० स्थान सुधार गर्दै उनीहरूलाई पछाडि पारेका हुन्।

दीपेन्द्र नयाँ वरीयतामा ५०औँ स्थानमा छन्। उनीभन्दा पछाडि भारतका ओपनर रोहित रहेका छन्।  यस्तै, मार्कस ५२औँ स्थानमा छन्। रोहित यसअघि ५० र मार्कस ५१औँ स्थानमा थिए।

ब्याटिङ वरीयतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ७ स्थान तल झर्दै ५९औँ स्थानमा पुगेका छन्।

यस्तै, नेपाली टोलीका ओपनर आशिफ शेखको पनि वरीयता खस्किएको छ। उनी १४ स्थान तल झर्दै ८६औँ स्थानमा पुगेका छन्।

बलिङ वरीयतामा तीव्र गतिका बलर सोमपाल कामी मात्रै शीर्ष १०० मा अटाएका छन्। उनी १६ स्थान सुधार गर्दै ९२औँ स्थानमा पुगेका छन्।

अलराउन्डरमा दीपेन्द्र ११औँ स्थानमा रहँदा कुशल मल्ल ३३औँ स्थानमा छन्। गुल्शनकुमार झा ६ स्थान सुधार गर्दै ६०औँ स्थानमा पुगेका छन् भने रोहित ६३औँ स्थानमा छन्।

करण केसीले ३ स्थान सुधार गर्दै ७३औँमा पुग्दा नेपालका अन्य खेलाडी शीर्ष १०० मा अटाउन सकेका छैनन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP