• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'मानसिक स्वास्थ्य समस्यामा' छन् हार्दिक !
खेलपाटी संवाददाता
सोमबार, वैशाख १०, २०८१ खेलपाटी संवाददाता
'मानसिक स्वास्थ्य समस्यामा' छन् हार्दिक !

काठमाडौँ। मुम्बई इन्डियन्समा फर्किएका स्टार अलराउन्डर हार्दिक पाण्ड्याका लागि इन्डियन प्रिमियर लिग (आईपीएल) सिजनको पहिलो हाफ राम्रो हुन सकेन।

५ पटकको उपाधि विजेता कप्तान रोहित शर्माको स्थानमा हार्दिकले जिम्मेवारी सम्हालेका छन्। तर, उनी लगातार समर्थकहरूबाट नकारात्मक कमेन्ट्सको सिकार भइरहेका छन्। नयाँ कप्तान हार्दिकको कप्तानीमा मुम्बईले शुरूका ७ मध्ये ३ खेलमा मात्र जित हात पारेको छ।

पूर्व टी–२० विश्वकप विजेता तथा ओपनर रोबिन उथप्पाले नकरात्मक हुटिङका कारण हार्दिकमाथि 'मानसिक स्वास्थ्य समस्या' उत्पन्न भएको बताएका छन्।

हार्दिकलाई समर्थन गर्दै उथप्पाले मुम्बई इन्डियन्स फर्कने आफ्नो निर्णयको समर्थन गर्दै समर्थकहरूको व्यवहार अन्यायपूर्ण भएको बताए।

'उनी भारतीय टोलीका लागि सर्वकालिक महान खेलाडी बन्ने क्षमता भएका व्यक्ति हुन्। ३–४ उपाधि जितेपछि उनले मुम्बईबाट बाहिरिने निर्णय सुनाएका हुन्। मुम्बईले पनि उनलाई अर्को टोलीमा जान दिएको हो।  उनलाई अलि नराम्रो लागेको हुनुपर्छ, उनी गुजरात टाइटन्स गए। एउटा उपाधि जिते र अर्कोमा उपविजेता बने,' उथप्पा भन्छन्।

उथप्पा थप्छन्, 'फिटनेसबारे जोक्स, ट्रोल र मेमहरूले के तपाईँलाई लाग्दैन कि यसले उनीलाई पीडा दिन्छ? यसले उनीलाई दुःख दिन्छ? यसले कुनै पनि मानिसलाई चोट पुर्‍याउँछ। वास्तवमा कति जना मानिसहरूलाई थाह छ हार्दिक मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका छन् भनेर? कुनै पनि मानिसमाथि यस्तो व्यवहार थोपर्नु हाम्रो लागि अशोभनीय छ। हामीले यसमा हाँस्नु हुँदैन, मेमहरू फरवार्ड गर्नु हुँदैन।'

टेलिभिजनमा हार्दिकको आलोचना भइरहेको बताउँदै उनले यसरी आफ्नो राय राख्नु गलत रहेको बताए। यस सिजनको पहिलो ७ खेलमा हार्दिकले २३.५० को औसतमा १४१ रन बनाएका छन्। बलिङतर्फ हार्दिकले ४ विकेट लिनुका साथै २३.५० को औषत र १४६.८७ को इकोनोमीमा रन बनाएका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा भक्त राना स्मृति चेसको उद्घाटन
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP