• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालले साउदीलाई हराएसँगै सेमिफाइनल पुग्यो हङकङ
खेलपाटी संवाददाता
बुधबार, वैशाख ५, २०८१ खेलपाटी संवाददाता
नेपालले साउदीलाई हराएसँगै सेमिफाइनल पुग्यो हङकङ

काठमाडौँ। हङकङ समूह उपविजेता बन्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूह बी को अन्तिम खेलमा नेपालसँग साउदी अरब ६ विकेटले पराजित भएसँगै हङकङ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो। 

नेपालले समूह बी मा शतप्रतिशत जित हासिल गर्दै ८ अंक जोड्यो। नेपाल समूह विजेता बन्यो। समूह उपविजेता बनेको हङकङले २ खेलबाट ४ अंक जोड्यो।

प्रतियोगिताबाट बाहिरिएको कतारले पनि ४ अंक जोड्यो। तर, कतार नेटरननेटमा पछि रह्यो। हङकङले -०.१२८ नेटरननेट रह्यो। कतारको भने -०.४५३ नेटरननेट रह्यो।

साउदी र मलेसियाले भने २/२ अंक जोडे। बुधबार नै सम्पन्न समूह चरणको अन्तिम खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो।

मलेसियाले दिएको १४१ रनको लक्ष्य हङकङले १२.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। हङकङका बाबर हयातले सर्वाधिक ८३ रन बनाए। ३५ बल खेलेका उनले २ चौका र ९ छक्का प्रहार गरे।

कप्तान निजाकत खान ४७ रनमा अविजित रहँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। मलेसियाका पवनदीप सिंहले २ तथा खिजर हयातले १ विकेट लिए।

त्यसअघि अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धरित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनायो।

मलेसियाका अहमद फैजले सर्वाधिक ३२ रन बनाए। ३१ बल खेलेका उनले २ चौका प्रहार गरे।

अकिल वाहिद ३०, शर्विन मुनिन्दी १८, सैयद अजिज १६ र विजय उन्नीले १५ रन बनाउँदा रिजवान हैदर ३ रनमा अविजित रहे।

हङकङका आयुष शुक्लाले सर्वाधिक ३ विकेट लिए। अतिक इकबाल र एजाज खानले २/२ विकेट लिँदा एहसान खान र यासिम मुर्तजाको नाममा १/१ विकेट रह्यो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
नेपाललाई जितै–जितको दबाब
नेपाललाई जितै–जितको दबाब
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP