• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वेस्ट इन्डिज टोलीमा फर्किएलान् सुनिल नारायण?
खेलपाटी संवाददाता
बुधबार, वैशाख ५, २०८१ खेलपाटी संवाददाता
वेस्ट इन्डिज टोलीमा फर्किएलान् सुनिल नारायण?

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)मा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई इडेन गार्डेनमा हराउनु राजस्थान रोयल्सका लागि  निकै कठिन थियो। राजस्थानले जितका लागि २२४ रनको लक्ष्य पाएको थियो।

सन् २०२० मा राजस्थानले पन्जाब किंग्विसरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो। तर, यस पटक त्यति सजिलो थिएन। राजस्थानले आफ्नो इनिङ्सको पहिलो ६ ओभर अर्थात् पावरप्लेमा ७२ रन बनाउँदा २ विकेट गुमाइसकेको थियो ।

कोलकातासँग खेल जित्ने औपचारिकता मात्र बाँकी रहेकोजस्तो देखिन्थ्यो। तर, कृजमा ओपनर जोश बटलर थिए। बटलर पनि यो इनिङ्समा संघर्ष गरिरहेका थिए। १८ बल खेलिसकेका उनले २५ रन मात्र बनाएका थिए।

राजस्थानले १३औँ ओभरमा १२१ रनमा ६ विकेट गुमाइसकेको थियो। अर्को एन्डमा लगातार विकेट खसिरहेकोले होला बटलर अलिकति चिन्तित देखिन्थे।

यही अवस्थामा आठौँ स्थानमा कृजमा आएका वेस्ट इन्डिजका रोभम्यान पावेलले १३ बलमा २६ रनको छोटो तर विस्फोटक इनिङ्स खेले। यो इनिङ्सले राजस्थानलाई खेलमा मात्रै फर्काएन, ओपनिङमा उत्रिएर ब्याटिङ गरिरहेका बटलरको मनोबल पनि उत्तिकै बढायो। 

बटलले पनि खुलेर खेल्न थाले र ९ चौका र ६ छक्का प्रहार गर्दै शतक बनाए। उनले यो खेलमा ६० बलमा १०७ रनको इनिङ्स खेले र टोलीलाई २ रनले जिताए।

बटलले १० दिनअघि रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध यस्तै शतकीय इनिङ्स खेल्दै विराट कोहलीको शतकको चमक खोसेर आफ्नो टोलीलाई जित दिलाएका थिए।

कोलकाताले खेल हारे पनि एकएक स्पिनर अलराउन्डर बनेका सुनिल नारायणको शानदार खेल बिर्सन गाह्रो छ। आईपीएलमा पिन्च हिटरको रूपमा मात्रै देखिएका नारायणले ४९ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै करिअरमा पहिलो शतक बनाए।

उनको शतक पनि थियो कि म्यान अफ द म्याच बटलरको भन्दा स्ट्राइक रेट राम्रो (५६ बलमा १३ चौका र ६ छक्का सहित १०९ रन)। यति मात्र होइन, राजस्थानविद्धरु ४ ओभरमा बलिङ गरेका उनले ३० रन दिएर २ विकेट पनि लिए।

नारायणले यसअघि दिल्लीविरुद्ध ८५ रनको इनिङ्स खेलेका थिए। ओपनिङमा फर्किएपछि उनले ठूला इनिङ्स खेल्दै आएका छन्। त्यसैले उनलाई आगामी टी-२० विश्वकपमा वेस्ट इन्डिज टोलीबाट खेलेको हेर्न चाहने धेरैको छन्। त्यसमध्येका एक हुन्, राजस्थानका पावेल। पछिल्लो एक वर्षदेखि नारायणलाई वेस्ट इन्डिजको टोलीमा फर्काउन आफूले फकाइरहेको उनी बताउँछन्।

'म विगत १२ महिनादेखि सुनिललाई टोलीमा फर्किन मनाइरहेको छु। मैले उनका मिल्ने साथी किरोन पोलार्ड , ड्वायन ब्राभो र निकोलस पूरनसँग पनि यसबारे कुरा गरेको थिएँ। उनी यसपटक वेस्ट इन्डिजको टिममा देखिनेछन् भन्ने कुरामा म आशावादी छु,' उनी भन्छन्।

नारायण आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। उनले ४६ को औसतमा २७६ रन बनाएका छन्। उनको स्ट्राइक रेट १८७.७५ रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
बंगलादेशसँग दोस्रो हार, उपाधि होडबाट बाहिरियो नेपाल
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
पहिलो हाफमा बंगलादेशसँग नेपाल २-१ ले पछि
नेपाललाई जितै–जितको दबाब
नेपाललाई जितै–जितको दबाब
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP