• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोहलीको शतकका बाबजुद बेंगलुरूको चौथो हार
खेलपाटी संवाददाता
आइतबार, चैत २५, २०८० खेलपाटी संवाददाता
कोहलीको शतकका बाबजुद बेंगलुरूको चौथो हार

काठमाडौँ। विराट कोहलीको शतकका बाबजुद इन्डियन प्रिमियर लिग (आईपीएल)रोयल च्यालेन्जर्स बेंगलुरू पराजित भएको छ।

शनिबार सम्पन्न खेलमा बेंगलुरू राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको हो। जारी प्रतियोगितामा बेंगलुरूको यो चौथो हार हो।

५ खेल खेलेको बेंगलुरू चेन्नई सुपर किंग्ससँग ६, कोलकाता नाइट राइडर्ससँग ७ विकेट र लखनउ सुपर जायन्ट्ससँग २८ रनले पराजित भएको थियो।

बेंगलुरूले पन्जाब किंग्सलाई भने ४ विकेटले पराजित गरेको थियो। शतप्रतिशत जितसँगै राजस्थान ४ खेलबाट ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।

पराजित बेंगलुरू ५ खेलमा एक जितसहित आठौँ स्थानमा रहेको छ। बेंगलुरूले दिएको १८३ रनको लक्ष्य पछ्याएको राजस्थानले ५ बल बाँकी रहँदा ४ विकेट गुमाउँदै १८९ रन बनायो।

राजस्थानका ओपनर जोश बटलरले अविजित रहँदै शतकीय इनिङ्स खेले। ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका उनले १०० रन बनाए।

सन्जु सामसनले ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए। उनीहरूबीच दोस्रो विकेटका लागि ८६ बलमा १४८ रनको साझेदारी भएको थियो।

शिमरान हेटमायर ११ रनमा आविजत रहँदा अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्। बेंगलुरूका रिस टोप्लीले सर्वाधिक २ विकेट लिए। यश दयाल र मोहम्मद सिराजको नाममा १/१ विकेट रह्यो।

त्यसअघि जयपुरको सवाई मानसिंह स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलुरूले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।

बेंगलुरूका ओपनर विराट कोहलीले अविजित रहँदै ११३ रनको इनिङ्स खेले। ७२ बल खेलेका उनले १२ चौका र ४ छक्का प्रहार गरे।

कप्तान फाफ डुप्लेसी ४४ रनमा आउट हुँदा क्यामरुन ग्रिन ५ रनमा अविजित रहे। राजस्थानका युजवेन्द्र चहलले २ र नान्द्रे बर्गरले १ विकेट लिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई जितै–जितको दबाब
नेपाललाई जितै–जितको दबाब
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP