• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
‘अनलाईन दुर्व्यवहार’विरुद्ध अभियानको घोषणा
खेलपाटी संवाददाता
शनिबार, चैत १७, २०८० खेलपाटी संवाददाता
‘अनलाईन दुर्व्यवहार’विरुद्ध अभियानको घोषणा

काठमाडौं । राष्ट्रिय खेलकुद संघहरुको सहकार्यमा ‘अनलाईन एब्युज’बिरुद्धको राष्ट्रब्यापी अभियानको घोषणा गरिएको छ ।

ई स्पोर्ट्स संघ, नेपाल (ईशान) र नेपाल अटोमोबाईल्स एसोसियसन (नासा नेपाल)ले संयुक्त रुपमा मिलेर शनिबार यस अभियानको घोषणा गरेका हुन् । 

ई स्पोर्ट्स संघ नेपालको आयोजनामा शनिबार काठमाडौंमा दर्जन बढी खेल संघका पदाधिकारी बीच विश्वब्यापी रुपमा सुरुवात भएको अनलाईन एब्युजको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा विश्वब्यापी रुपमा खेलकुदमा हुने अनलाईन एब्युज, यसले पारेको प्रभाव र यसबाट बच्न सकिने उपायका विषयमा छलफल गरिएको हो ।

कार्यक्रममा अनलाईन एब्युजबाट खेल र खेलाडीलाई सुरक्षित राख्ने उपायका विषयमा ईशान र नासा नेपालले प्रस्तुती राखेका थिए । 

कार्यक्रममा सहभागी खेल संघका पदाधिकारीले पछिल्लो समय खेलकुद र खेलाडीमा अनलाईनबाट हुने दुव्र्यवहार बढ्दो क्रममा रहेको भन्दै एब्युजविरुद्धको अभियानमा आफ्नो संघको एक्यबद्धता हुने जनाएका थिए । 

कार्यक्रममा इशान र नासा नेपाल सहित नेपाल हक्की संघ, नेपाल आर्चरी संघ, नेपाल कराँते महासंघ, नेपाल ब्याडमिन्टन संघ, नेपाल साईक्लिङ संघ, एडभेन्चर रनिङ फेडेरेसन, नेपाल स्केटिङ तथा स्केटबोर्ड संघ, स्कुल स्पोर्टस्स फेडेरेसन, नेपाल आईटीएफ तेक्वान्दो संघ, नेपाल बेसबल एण्ड सफ्ट बल, नेपाल रग्बी संघ लगायतले एक्यबद्धता जनाएका थिए । 

खेल क्षेत्रमा हुने अनलाईन दुव्र्यवहारविरुद्ध विश्वब्यापी रुपमा फेडेरेसन अफ ईन्टरनेश्नल अटोमोबाईल्स (एफआईए) र इन्टरनेश्नल ई स्पोर्ट्स फेडेरेसनले मिलेर अभियानको सुरुवात गरेका छन् । नेपालमा समेत एफआईएको नेपाल च्याप्टर नासा नेपालसँग मिलेर ई स्पोर्ट्स संघ नेपालले अभियानको सुरुवात गरेको हो । 

एफआईएका वल्र्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराईले नेपालका खेल संघहरुले विश्वब्यापी एजेण्डाको नेतृत्व गर्नुपर्ने धारणा राखे । उनले खेलकुदका संघहरुले एजेण्डा केन्द्रित कार्यक्रमलाई नेपालमा अघि बढाउनुपर्ने बताएका थिए ।

ई स्पोर्ट्स संघका अध्यक्ष अन्जन धमलाले अनलाईन दुर्व्यवहारविरुद्धको अभियानमा आफ्नो संघले कार्य प्रारम्भ गरेको बताए । उनले अनलाईनबाट हुने दुव्र्यवहारलाई कम गर्न सम्पुर्ण खेल संघको एक्यबद्धता र सामुहिक पहलकदमी आवश्यक रहेको बताएका थिए । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
‘तिलोत्तमा कोरा’ साइक्लिङ शनिबार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
नतिजा र गोल संख्याले जित्नैपर्ने दबाबमा नेपाल
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हङकङसँग खेल्न नेपालसँगको मैत्रीपूर्ण खेलले स्तर पुग्दैन : बंगलादेश
हेल्प नेपालको लगातार दोस्रो जित
हेल्प नेपालको लगातार दोस्रो जित
नोनीले चेल्सी छाडे
नोनीले चेल्सी छाडे
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
सन्दीपसहित १२ खेलाडी भारतमा प्रशिक्षण गर्न नजाने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP