आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आर्मीको सहज जित, मछिन्द्रलाई ऋण अंक

आइतबार, २२ पौष २०७५खेलपाटी संवाददाता
आर्मीको सहज जित, मछिन्द्रलाई ऋण अंक

फाइल तस्विर

mustang rice ad

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले सहज जितसंगै पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगको अन्त्य गरेको छ ।

लिगको आफ्नो अन्तिम खेलमा आर्मीले आइतबार मछिन्द्र क्लबलाई ३ - ० गोल अन्तरले पराजित गरेको हो ।

हल्चोकस्थित एपीएफ मैदान आर्मीलाई जित दिलाउन कप्तान भरत खवासले दुई गोल गरे । यस्तै टंक बस्नेतको नाममा एक गोल रह्यो ।

मछिन्द्रविरुद्ध खेलको २९ औं  टंकले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ - ० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो । 

खेलको ६२ औं मिनेटमा भरतले गोल गर्दै आर्मीलाई २ - ० को अग्रता दिलाए । त्यसपछि खेलको ७३ औं मिनेटमा भरतले पेनाल्टीमा गोल गर्दै आर्मीलाई ३ - ० को सहज जित दिलाए ।

जितसंगै आर्मीले चौथो स्थानमा रहेर लिग सकाएको छ । रेलिगेसन नहुने लिगमा आर्मीले २५ अंक जोडेको छ  ।

मछिन्द्र भने ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ । र, मछिन्द्रलाई कम्तिमा १ ऋण अंक लाग्ने पक्का भएको छ ।

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित

 ९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित

रिषभ फेरि घाइते

रिषभ फेरि घाइते

 ९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

ओलम्पिकको बाटोमा एन्फा

ओलम्पिकको बाटोमा एन्फा

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन