शुक्रबार, २५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

वेस्ट ह्याममाथि आर्सनलको शानदार जित

आइतबार, २८ माघ २०८०खेलपाटी संवाददाता
वेस्ट ह्याममाथि आर्सनलको शानदार जित
mustang rice ad

काठमाडौं । ईङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शानदार जित निकालेको छ । आईतबार राति वेस्ट ह्यामको घरेलु मैदानमा आर्सनल ६–० ले विजयी बनेको हो । 

आर्सनलले प्रिमियर लिगको अवे गेममा सबैभन्दा ठुलो अन्तरको जित निकालेको हो । लण्डन क्लबले जित सहित शीर्ष स्थानको लिभरपुलसँगको दुरी २ अंकमा झारेको छ । 

मिकेल अर्टेटाको टिमले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको  । तर गोल अन्तरका आधारमा आर्सनल तेस्रो स्थानमा छ । 

यो सन् १९६४ पछि वेस्ट ह्यामले घरेलु मैदानमा ठुलो अन्तरको हार ब्यहोरेको हो । 

आर्सनलले पहिलो हाफमै ४–० को अग्रता खेलमा बनाएको थियो । विलियम सलिबा, गेब्रियल, बुकायो साका र लिएन्ड्रो ट्रसोर्डले लण्डन क्लबका लागि गोल गरेका थिए ।

दोस्रो हाफमा साकाले ब्यक्तिगत रुपमा दोस्रो र डेक्लान राइसले गोल गर्दै आर्सनललाई शानदार जित दिलाए ।

जित सहित आर्सनल उपाधि होडमा फर्किएको छ । उसले ५२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा आफुलाई सुरक्षित गरेको छ । वेस्ट ह्याम ३ अंक सहित तालिकाको आठौं स्थानमा छ ।
 

LiNing Ad
#आर्सनलको शानदार जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन

फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन

स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय

स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय

Bajaj Pulsar Motorcycle Ad
चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

आइतबारदेखि  ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

आइतबारदेखि ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

खेलकुदमन्त्री  गुप्ता अमेरिका भ्रमणमा नजाने

खेलकुदमन्त्री गुप्ता अमेरिका भ्रमणमा नजाने

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि