• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी 
खेलपाटी संवाददाता
आइतबार, माघ २८, २०८० खेलपाटी संवाददाता
बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी 

बाँके । कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन्।  

आईतबार पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्यो। लगातार दोश्रो हार बेहोरेको लुम्बिनी पहिलो खेलमा कोहलपुर मेयर-११ संग पराजित भएको थियो।

कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ११७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ७ विकेट गुमाएर १०८ रन मात्र बनायो। 

एन्जिला पाठकले अविजित ४२ रन बनाएता पनि लुम्बिनीको जितको लागि पर्याप्त भएन। पाठकले ५६ बलमा ४ चौका प्रहार गरिन्। कप्तान आश्मा पुलामी मगरले २० तथा सुष्मिता भुसालले १० रन योगदान दिए। 

बागमतीको बलिंगमा बिपिशा शाहीले २ विकेट लिंदा क्रिश्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाले १-१ विकेट लिए। टस जितेर ब्याटिंग गरेको बागमतीले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा ११६ रन बनायो।

बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाईन् जुन क्रममा उनले ३६ बलमा ३ चौका प्रहार गरे। ऐलि यादवले १४, बिपिशा शाहीले १२ तथा साबिका यादवले ११ रन बनाईन्। अतिरिक्तको रुपमा लुम्बिनीले २७ रन दियो।

लुम्बिनीको बलिंगमा सुष्मिता भुसाल, आशमा पुलामी मगर र एन्जीला पाठकले १-१ विकेट हात पारिन्।

खेलको प्लेयर अफ द म्याच बागमती प्रदेशकि सोनी पाख्रिन घोषित भईन्। 

दोश्रो खेलमा कोहलपुर मेयर-११ ले गण्डकी प्रदेशलाई ३४ रनले पराजित गर्यो। लगातार दोश्रो जित दर्ता गरेको कोहलपुरले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो। 

कोहलपुर मेयर ११ ले दिएको १०० रनको लक्ष्य पछ्याएको गण्डकीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ६५ रन मात्र बनायो।

गण्डकीको ब्याटिंगमा सलिना सेनले १९ तथा सिमाना केसीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन्। 

कोहलपुर मेयर-११ को बलिंगमा दायाँ हाते फास्ट बलर हैमवती रोयले सर्वाधिक ३ विकेट लिईन्। ४ ओभर बलिंग गर्दै रोयले २५ रन खर्चिन्। भवानी कमाती, प्रतिमा शाह, आरति महतो र रिया शर्माले १-१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर-११ ले निर्धारित १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो। 

मेयर ११ को लागि सिमा कुँवरले सर्वाधिक ३० रन योगदान दिईन् जुन क्रममा उनले ४४ बलमा ३ चौका प्रहार गरिन्। लिशा यादवले २२ तथा साना प्रभिनले १० रन बनाईन्। 

गण्डकीको बलिंगमा रचना चौधरी र निरुता जिटिले समान ३ विकेट हात पारिन्। निरुताले ३ दशमलव ४ ओभरमा १९ रन तथा रचनाले ४ ओभरमा ११ रन खर्चिन्। कुसुम गोदार र आकृति तिवारीले १-१ विकेट हात पारिन्।  

खेलको प्लेयर अफ द म्याच कोहलपुर मेयर-११ कि हैमवती रोय घोषित भईन्। 

प्रतियोगिता अन्तर्गत तेश्रो दिन सोमबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान बागमती र सुदूरपश्चिम तथा दोश्रो खेलमा दिउँसो गण्डकी र लुम्बिनी प्रतिस्पर्धा गर्नेछन्।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
इन्टरको आक्रमण शक्ति प्रदर्शन
इन्टरको आक्रमण शक्ति प्रदर्शन
चम्किएका १६ वर्षीय  न्गुमोहाँ
चम्किएका १६ वर्षीय न्गुमोहाँ
पहिलो खेलमै एपिएफ पराजित
पहिलो खेलमै एपिएफ पराजित
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
आरएस रिसोर्टको जितमा सरिताको ४ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP