सोमबार, १२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Bhat Bhateni Supermarket Ad

ड्रेस्डेन कराँतेमा सायाङले खेल्ने

बुधबार, १० माघ २०८०खेलपाटी संवाददाता
ड्रेस्डेन कराँतेमा सायाङले खेल्ने
mustang rice ad

काठमाडौं । जर्मनीको ड्रेस्डेन खुला कराँते प्रतियोगितामा च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीकी सायाङ लामाले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

जनवरी २७ तारिखमा हुने प्रतियोगितामा सायाङले ३६ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

सायाङको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । टिम व्यवस्थापकमा एकेडेमीकी प्रमुख कार्यकारी सुशिला लामा तथा प्रशिक्षकमा डिगम्बरप्रसाद पन्त रहेका छन् ।

टोलीलाई नेपाल सितोरियो कराते संघका अध्यक्ष एवं नेपाल कराँते महासंघका महासचिव दावा गुरुङ र नेपाल सितोरियो कराते संघका सचिव प्रेमलाल बमजन बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

टोली बिहीबार जर्मनी प्रस्थान गर्ने छ ।

विदाइ कार्यक्रममा नेपालमा भएको सातौं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको यु–२१ उमेरसमूहको ६७ केजीमा रजत जितेका एकेडेमीका खेलाडी अनिल बरामलाई पनि सम्मान गरिएको थियो ।

LiNing Ad
#ड्रेस्डेन कराँते

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Bajaj Pulsar Motorcycle Ad
पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

मनाङको पहिलो जित

मनाङको पहिलो जित

समूह चरणबाटै बाहिरियो नेपाल

समूह चरणबाटै बाहिरियो नेपाल

विभागीय डर्बीमा एपीएफको सहज जित

विभागीय डर्बीमा एपीएफको सहज जित

नेपाललाई  चुनौतीपूर्ण लक्ष्य

नेपाललाई चुनौतीपूर्ण लक्ष्य

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित