यस्तो छ, बीबीसी टेस्ट ‘टिम अफ दी इयर’
एजेन्सी । ब्रिटिस पत्रिका बीबीसी स्पोर्ट्सले आफ्नो टेस्ट टिम अफ दी इयर २०२३ सार्वजनिक गरेको छ ।
बीबीसीले वर्ष २०२३ को पुरुष टेस्ट टोली सर्वाजनिक गरेको हो । जसमा सबैभन्दा धेरै इङ्ल्यान्डको टोलीबाट चार जना खेलाडी परेका छन् ।
त्यस्तै अष्ट्रेलियाको टोलीबाट तीन खेलाडी पर्दा भारतबाट दुई र न्युजिल्यान्ड र श्रीलंकाबाट एक–एक खेलाडी टिममा परेका छन् ।
बीबीसीले केही समय अघि मात्र टिम छनोटका लागि भोटिङ लाईन पनि खुल्ला गरेको थियो ।
यस्तो छ, टिम :
उस्मान ख्वाजा (अष्ट्रेलिया), दिमुथ करुणारत्ने (श्रीलंका), जो रुट (इङ्ल्याण्ड), केन विलियम्सन (न्युजिल्यान्ड), विराट कोहली (भारत), बेन स्टोक्स (इङ्ल्यान्ड), जोनी बेयरस्टो ( इङ्ल्यान्ड), रविन्द्र जडेजा (भारत), प्याट कमिन्स (अष्ट्रेलिया), स्टुअर्ट ब्रोड ( इङ्ल्यान्ड) र मिचेल स्टार्क (अष्ट्रेलिया)
बीबीसीले तयार पारेको सूचिबाट भने ह्यारी ब्रुक, ट्राभिस हेड, रविचन्द्र आश्विन र नाथन लियोन भने टिममा परेनन् ।









-1763309767672.webp&w=3840&q=75)





