क्यानले गर्यो सन्दीपलाई राष्ट्रिय टोलीबाट निलम्बन
बिहिबार, पुष २६, २०८०खेलपाटी संवाददाता

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै उनले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरि निलम्बन गरेको बताएको छ ।
बुधबार मात्र काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार आरोपमा ८ वर्ष कैद सजाय र ३ लाख रुपैया जरिवाना तोकेको थियो ।

#सन्दीप राष्ट्रिय निलम्बन









-1763309767672.webp&w=3840&q=75)





