• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सुष्मालाई ६ स्वर्ण, ८१ केजीमा सन्तोषले मारे बाजी 
खेलपाटी संवाददाता
बुधबार, पुस २५, २०८० खेलपाटी संवाददाता
सुष्मालाई ६ स्वर्ण, ८१ केजीमा सन्तोषले मारे बाजी 

काठमाडौं । २६ औं राष्ट्रिय पुरुष तथा ११ औं राष्ट्रिय महिला भारोत्तोलन च्याम्पियनसिप अन्तर्गत वुधवार भएको खेलमा सुष्मा काफ्लेले ६ वटा स्वर्ण पदक प्राप्त गरेकी छिन्। 

कास्की जिल्लाबाट प्रतिनिधित्व गरेकी सुष्माले ५९ केजी जुनियर र ५९ केजी युथ दुवै इभेन्टसमा समान ३ स्वर्ण जितेकी हुन्। 

सुष्माले जुनियर र युथ दुबैतर्फ स्न्याचमा ४० केजी, क्लिन एन्ड जर्कमा ४७ केजी र कुल ८७ केजी तौल उठाएकी हुन्।
सोही तौल समुहमा जुनियरतर्फ सप्तरीकी पुष्पा ठाकुर रजत पदक जितिन्। उनले स्न्याचमा ४०, क्लिन एन्ड जर्कमा ४५ केजी र कुल ८५ केजी तौल भार उठाएकी हुन्। 

त्यसैगरी ५९ युथमा सप्तरीकी अञ्जली यादवले रजत पदक जित्ने क्रममा स्न्याचमा ३५, क्लिन एन्ड जर्कमा ४५ गरी कुल ८० केजी भार उठाइन्। 

वुधवार पुरुष तर्फ ८१ केजी सिनियर तौलको निकै प्रतिस्पर्धात्मक भीडन्तमा एपीएफका सन्तोष चौधरीले बाजी मारे। उनले क्लिन एन्ड जर्कमा १३३ र कुल २३६ तौल उठाएर दुई स्वर्ण जिते। उनलाई कडा टक्कर दिएका कञ्चनपुरका विकास भट्टले स्न्याचमा ११५ केजी उठाएर स्वर्ण जिते। तर क्लिन एन्ड जर्कमा १३५ उठाउने धुनमा असफल भएपछि सन्तोषले २ स्वर्ण प्राप्त गरी बाजी मारे। 

त्यसैगरी बुधवार भएको ६४ केजी सिनियरमा  शारदा चौधरीले स्वर्ण जितिन्। उनले स्न्याचमा ६७, क्लिन एन्ड जर्कमा ८८ गरी कुल १५५ केजी उठाएकी थिइन्। नेपाल प्रहरीकी लक्ष्मी थापाले स्न्याचमा ५७,  क्लिन एन्ड जर्कमा ६९ केजी गरी कुल १२६ केजी भार उठाइन्। ६४ केजी जुनियरमै सहभागी सप्तरीकी सन्तोषी यादवले स्वर्ण जितिन्। सो क्रममा उनले स्न्याचमा ५०,  क्लिन एन्ड जर्कमा ७५ गरी कुल १२५ केजी तौल उठाइन्। 

यस्तै ५९ केजी सिनियरमा नेपाल प्रहरीकी टिकामाया गुरुङले स्वर्ण जितिन्। उनले स्न्याचमा ६१, क्लिन एन्ड जर्कमा ७८ गरी कुल १३९ केजी उठाएकी थिइन्। नेपाली सेनाकी अस्मिता पुलामी मगरले रजत जितिन्। उनले  स्न्याचमा ६०, क्लिन एन्ड जर्कमा ६९ गरी १२९ केजी तौल उठाएकी हुन्।

पुरुषतर्फ ७३ केजी सिनियरमा नेपाल प्रहरीका प्रकाश केसीले स्वर्ण जिते। उनले स्न्याचमा १०२ केजी, क्लिन एन्ड जर्कमा १३२ केजी गरी कुल २३४ केजी भार उठाए। सो तौलमा रजत पदक जित्ने क्रममा कञ्चनपुरका अशोक भण्डारीले स्न्याचमा १००, क्लिन एन्ड जर्कमा १२६ गरी कुल २२६ केजी उठाए।

त्यस्तै ७३ केजी जुनियरमा कञ्चनपुरका हेमन्त पालले स्न्याचमा ९७, क्लिन एन्ड जर्कमा १२२ गरी कुल २१९ केजी भार उठाए। हेमन्तले तीन महिना अगाडी भारतको नयाँ दिल्लीमा सम्पन्न  युथ एन्ड जुनियर एसियन च्याम्पियनसिपमा जुनियर तर्फ काश्य जितेका खेलाडी हुन्। 

इलामका पुष्कर राईले स्न्याचमा ५०, क्लिन एन्ड जर्कमा ६० गरी कुल ११० केजी उठाएर रजत जिते। 
त्यसैगरी ७३ केजी युथमा सप्तरीका हेम नारायण यादवले स्वर्ण जिते।  

त्यस्तै ६७ केजी सिनियरमा नेपाली सेनाका राजु चौधरीले स्वर्ण जिते भने नेपाली सेनाकै मुक्तिराम घलेले रजत पदक जिते। 

६७ केजी जुनियर तर्फ कास्कीका रोशन चुन्वाङले स्वर्ण र ललितपुरका मोहित शाक्यले रजत पदक जिते। ६७ केजी युथमा भने सप्तरीका अनुराग प्रताप सिंहले स्वर्ण र दिपेश घताल कञ्चनपुरले रजत जिते। 

त्यसैगरी ६१ केजी सिनियरमा नेपाली सेनाका तुलाराम महतोले स्वर्ण जिते। उनले स्न्याचमा ८६, क्लिन एन्ड जर्कमा १०५ गरी कुल १९१ केजी भार उठाए। रजत जितेका एपीएफका पारस देसारले स्न्याचमा ८५, क्लिन एन्ड जर्कमा १०३ गरी कुल १८८ केजी उठाए। 

६१ केजी जुनियरमा बाँकेका विमित योगी थारुले स्न्याचमा ७७, क्लिन एन्ड जर्कमा १०२ गरी कुल १७९ केजी उठाएर स्वर्ण जिते। रजत पदक जितेका किरण घर्तीमगरले स्न्याचमा ६५, क्लिन एन्ड जर्कमा ८५ गरी कुल १५० केजी तौल उठाए। 

यस्तै ६१ केजी युथमा सप्तरीका सुजित यादवले स्वर्ण जिते। उनले स्न्याचमा ४८, क्लिन एन्ड जर्कमा ६० गरी कुल १०८ केजी उठाए। रजत पदक जितेका बाँकेका आदित्य खातिकले स्न्याचमा ४१, क्लिन एन्ड जर्कमा ५० गरी कुल ९१ केजी भार उचाले।  

प्रतियोगिताको फाइनल बिहीबार हुनेछ। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जुझारु टिम, थाकेको नेतृत्व
जुझारु टिम, थाकेको नेतृत्व
कीर्तिमानी स्पेन
कीर्तिमानी स्पेन
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP