सन्दीपको मुद्दामा बहस सकियो, सजाय तोकिन बाँकी
बुधबार, २५ पौष २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दी लामिछानेको बलात्कार आरोपमा दोषी ठहर भएपछि आज सजाय तोकिने भएको छ ।
लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालत बहस सकिएको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा सकिएको बहसले केहीबेरमै सजाय तोकिनेछ ।
सन्दीपलाई केही दिनअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने भनिएको थियो ।





-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)





