काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो महाप्रवन्धकमा उत्सव ढुङ्गानालाई नियुक्त गरेको छ ।
क्यानले सोमाबार ढुङ्गानालाई नयाँ महाप्रवन्धकको रुपमा नियुक्त गरेको हो ।
क्यानले एक महिना अघि महाप्रवन्धकको लागि दखास्त आवह्वान गरेको थियो ।
क्यानको यसअघि महाप्रवन्धकको रुपमा व्रितान्त खनाल नियुक्त भएका थिए ।