सरस्वतीविरुद्ध च्यासल (Live Video)
मंगलबार, पुष १७, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले सरस्वती युथ क्लब र च्यासल युुथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा टेक्निकल सेन्टरमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आज दुवै टोलीको लक्ष्य जित निकाल्दै अंक तालिकामा सुधार गर्नुुहुनेछ ।
सरस्वती १० अंक सहित तालिकाको दशौ स्थानमा छ । च्यासल १५ अंक सहित आठौँ स्थानमा रहेको छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


