आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बिरेन चम्किँदा आँगनको सानदार जित

आइतबार, २७ पौष २०८२खेलपाटी संवाददाता
बिरेन चम्किँदा आँगनको सानदार जित
mustang rice ad

हिमालयन मनोज, धनगढी। बिरेन बमले ५ विकेट लिएसँगै आँगन केक्स एन्ड डेरीले नवौं लिटिल फ्लावर प्राइड लिगमा विजयी सुरुआत गरेको छ।

आइतबार सम्पन्न खेलमा आँगनले आयोजक लिटिल फ्लावर स्पोर्ट्सलाई ७ विकेटले पराजित गरेको हो। जितसँगै आँगनले समूह ‘डी’ मा २ अंक जोडेको छ।

लिटिल फ्लावरले दिएको ४८ रनको सामान्य लक्ष्य पछ्याएको आँगनले ५.३ ओभरमा ३ विकेट गुमाउँदै ५० रन बनायो।

आँसनका ओपनर सुमित बुडालले सर्वाधिक २४ रन बनाए। अविजित रहेका उनले ११ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

बसन्त भट्ट १७ रनमा आउट हुँदा विशाल ऐर २ रनमा अविजित रहे। लिटिल फ्लावरका विराज विष्टले २ र अनिल रावतले १ विकेट लिए।

त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको लिटिल फ्लावरले ९.३ ओभरमा सबै विकेट गुमाउँदै ४७ रन बनाएको थियो।

लिटिल फ्लावरका दिलबहादुर बोहराबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। १४ बल खेलेका उनले १ चौका र २ छक्कासहित २२ रन बनाए।

आँगनका बिरेनले सर्वाधिक ५ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले ६ रन खर्चिए।

किरण चन्द र राहुल भण्डारीको नाममा समान २ विकेट रहँदा निरञ्जन गौतमले १ विकेट राखे।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ

 ९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ

बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित

रिषभ फेरि घाइते

रिषभ फेरि घाइते

 ९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित