सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर
शुक्रबार, १३ पौष २०८०खेलपाटी संवाददाता

काठमाडौं । सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत काठमाडौंले क्रिकेटर लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो ।





-1776769465143.jpeg&w=3840&q=75)






-1776739058950.jpeg&w=3840&q=75)
