• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आर्मीलाई हराउँदै सन्दीपको टिम फाइनलमा
खेलपाटी संवाददाता
शुक्रबार, पुस १३, २०८० खेलपाटी संवाददाता
आर्मीलाई हराउँदै सन्दीपको टिम फाइनलमा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेको टोली पर्सा क्लब ११ नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३१ रनले हराउँदै पर्सा क्लब ११ नेपाल फाइनल पुगको हो । वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा पर्साले दिएको १०० रनको लक्ष्य पछ्याएको आर्मीले १६ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ६८ रन बनायो । 

प्रतियोगितामा आर्मीको यो पहिलो हार हो । आर्मीका लागि कुशल मल्लले १९ र बसिर अहमदले अविजित १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ पर्साका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट हात पारे । त्यस्तै अनिल शाह, पवन सराफ र साम्सद मन्सुरीले समान दुई–दुई विकेट लिँदा रन्जित कुमारले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पर्साले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९९ रनको बनाएको थियो । पर्साका लागि सम्सद मन्सुरीले १७ रन बनाउँदा अनिल शाह १५, रुपेश सिंह १५ र पवन सराफले ११ रन बनाए ।

आर्मीका लागि सोमपाल कामीले सर्वाधिक चार विकेट लिए । त्यस्तै कुशल मल्लले तीन विकेट लिँदा शाहब आलमले दुई र विवेक यादवले एक विकेट लिए ।

आजनै भएको अर्काे दोस्रो सेमिफाइनल खेलमा वोन्डर्स क्लब नोयडामाथि ४ रनको जित हात पार्दै फाइनलमा पुगेको छ ।

पुलिसले जितका लागि दिएको ११३ रनको लक्ष्य पछ्याएको नोयडाले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १०८ रन बनायो । 

पर्साले उपाधिका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
नेपाली टोलीमा पुरानै रोगको समस्या
नेपाली टोलीमा पुरानै रोगको समस्या
चुकेका फर्नान्डेस
चुकेका फर्नान्डेस
चम्किएका भिनिसियस र एमबाप्पे
चम्किएका भिनिसियस र एमबाप्पे
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP