शनिबार, ०९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय मिक्स रिले दौडको सम्पुर्ण तयारी पुरा

शुक्रबार, १३ पौष २०८०खेलपाटी संवाददाता
राष्ट्रिय मिक्स रिले दौडको सम्पुर्ण तयारी पुरा
Loading ad...
mustang rice ad

काठमाडौं । कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सम्मानमा आयोजना गरिएको राष्ट्रिय मिक्स रिले दौड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा भोलि शनिबार दशरथ रंगशालाबाट सञ्चालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।

परिवारका अध्यक्ष राजन खत्रीले प्रतियोगितामा खेलाडीको सहभागीता उत्साहजनक देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा पहिलो पटक फरक प्रकारको एथलेटिक्सको कार्यक्रम हुन लागेको हो । महिला खेलाडीको एथलेटिक्समा सहभागीता बढोस् भन्ने रहेको छ ।’

प्रतियोगितामा सहभागीताका लागि २१ वटा टिमका २ सय ५० भन्दा खेलाडीले नाम दर्ता गराएको प्रतियोगिता ब्यवस्थापनको जिम्मेवारी लिएको प्रो स्पोर्टस्का अध्यक्ष रबिन्द्र थापाले बताउनुभयो ।   
मिक्स रिले सहित ६ स्पर्धालाई कार्यक्रममा समावेश गरिएको छ ।

प्रतियोगितामा दश किलोमिटरको मिक्स रिले, पुरुष महिला खुल्ला ५ किलोमिटर दौड, भेट्रान महिला ३५ वर्षमाथि ५ किलोमिटर दौड, भेट्रान पुरुष ४१ देखि ५० वर्षसम्म र ५१ वर्षभन्दा माथि उमेर समूहको दौडलाई समावेश गरिएको छ ।

मिक्स रिलेको टिममा समान दुई महिला र दुई पुरुष खेलाडी हुनेछन् । प्रत्येक खेलाडीले २ किलोमिटर ५ सय मिटर दौडनुपर्नेछ । सबै स्पर्धा दशरथ रंगशालाबाट सुरु भएर सोही स्थानमा आएर टुङ्गिनेछ । विजेता खेलाडीलाई नगद पुरस्कार सहित मेडल, प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष शिव कोईरालाले प्रमुख अतिथीको रुपमा कार्यक्रमलाई उद्घाटन गर्नेछन् ।

यस कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र एसियन क्रश कन्ट्रीका च्याम्पियन दिपक अधिकारलाई सम्मान गरिने परिवारका अध्यक्ष खत्रीले जानकारी दिनुभएको छ ।

 

Loading ad...
LiNing Ad
#राष्ट्रिय मिक्स रिले

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित