• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीएम कप : एपीएफ क्वालिफायरमा, बागमती प्लेअफमा  
खेलपाटी संवाददाता
बिहीबार, पुस १२, २०८० खेलपाटी संवाददाता
पीएम कप : एपीएफ क्वालिफायरमा, बागमती प्लेअफमा  

काठमाडौं । विभागीय टोली एपीएफ प्रदेशले प्रधानमन्त्री कप महिला टि ट्वान्टी कप राष्ट्रिय प्रतियोगिताको क्वालिफायमाम पुगेको छ । 

बिहीबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशमाथि ५२ रनको सहज जित हात पारेको छ । 

त्रिवि मैदानमा एपीएफले दिएको १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै मात्र ७५ रन बनाएको हो । 

आजनै भएको अर्काे खेलमा कर्णाली प्रदेशमाथि १० विकेटको सहज जित निकाल्दै बागमती प्रदेशले प्लेअफमा स्थान बनाएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा कर्णालीले जितका लागि दिएको ४३ रनमो सामान्य लक्ष्य पछ्याएको बागमतीले ४ ओभर ५ बलमा विना विकेटको क्षतिमा पूरा गर्यो । 

बागमतीको जितमा यशु पाण्डेले अविजित सर्वाधिक २५ रन बनाउँदा हेलिसा गुरुङले १३ रन बनाइन् । 

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १३ ओभर ४ बलमा ४२ रन बनाएर अल आउट भएको थियो । कर्णालीका लागि सर्वाधिक १६ रन बनाइन् । त्यस्तै बिना थापा १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ बागमती प्रदेशकी खुशी डंगोलले ४ विकेट लिइन् । त्यस्तै संस्कृति फुँयालले दुई, सोनी पाख्रिन र विपिशा शाहीले समान एक विकेट लिइन् ।

यो जितसँगै बागमतीले ६ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा छ । त्यस्तै शीर्ष स्थानमा रहेको एपीएफको ६ खेलबाट १२ अंक छ । तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशको ८ अंक छ । पराजित कर्णालीले अहिलेसम्म जित निकाल्न सकेको छैन् । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
नेपाली टोलीमा पुरानै रोगको समस्या
नेपाली टोलीमा पुरानै रोगको समस्या
चुकेका फर्नान्डेस
चुकेका फर्नान्डेस
चम्किएका भिनिसियस र एमबाप्पे
चम्किएका भिनिसियस र एमबाप्पे
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP