मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

गण्डकीलाई हराउँदै मधेशको पहिलो जित

सोमबार, ०९ पौष २०८०खेलपाटी संवाददाता
गण्डकीलाई हराउँदै मधेशको पहिलो जित
Loading ad...
mustang rice ad

काठमाडौं । पीएम राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित दर्ता गरेको छ ।

सोमबार मुलपानी मैदानमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेश प्रदेशले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

मधेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।

मधेशका लागि ओपनर पुजा महतोले ३८ रन बनाएको इनिङ्समा सरस्वती कुमारीले नटआउट २६ रन बनाएकी थिईन् । प्रतिमा साहले १० रन जोडेकी थिईन् । 

गण्डकीकी सुमन खतिवडाले ३ तथा कुसुम गोदार र श्रृष्टि जैशीले समान एक एक विकेट झारेका थिए ।

१ सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी २ बल बाँकी छँदै ८५ रनमा समेटियो ।

सुमन खतिवडाले ४२ रनको इनिङ्स खेलेपनि अन्य खेलाडीको प्रर्दशन फितलो रह्यो । श्रृष्टि जैशीले १५ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

मधेशकी पुजा महतोले ३ तथा सरस्वती कुमारी, कबिता गौतम र साक्षी यादवले समान एक एक विकेट झारेका थिए ।

मधेश प्रदेशले चौथों खेलमा आएर पहिलो जित दर्ता गरेको हो । प्रतियोगितामा एक जित मात्र दर्ता गरेको गण्डकीले प्रतियोगितामा २ अंक जोडेको छ ।

सोमबारनै कीर्तिपुर मैदानमा भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३० रनले हराउँदा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले हरायो । 

लुम्बिनीले दोस्रो जित दर्ता गर्दै लिग तालिकामा ४ अंक र सुदूरपश्चिमले तेस्रो जित दर्ता गर्दै ६ अंक जोडेका छन् ।
 

Loading ad...
LiNing Ad
# मधेशको पहिलो जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा