• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एपीएफ र कोशीको लगातार तेस्रो जित
खेलपाटी संवाददाता
आइतबार, पुस ८, २०८० खेलपाटी संवाददाता
एपीएफ र कोशीको लगातार तेस्रो जित
एपीएफकी इन्दु वर्मा अर्धशतक प्रहार गरेपछि ब्याट उठाएर अभिवादन गर्दै । फोटो : क्यान

काठमाडौं । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ र कोशी प्रदेशले लगातार तेस्रो जित दर्ता गराएका छन् ।

आईतबार मुलपानी मैदानमा एपीएफले तेस्रो जित निकाल्ने क्रममा लुम्बिनी प्रदेशलाई ९० रनले हरायो ।

सुरुवाती ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । एपीएफका लागि इन्दु वर्माले अविजित ७० रनको इनिङ्स खेलेकी थिईन् । उनले ५१ बलमा ७ चौका र १ छक्काको मदतले सो रन बनाईन् । ओपनर ममता चौधरीले ५९ रनको योगदान दिईन् । कप्तान सिता राना मगर ९ रनमा आउट भएकी थिईन् । लुम्बिनीका सरस्वती पुन र सर्मिला रोकाले समान एक एक विकेट लिए । 

एपीएफले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य सहित मैदान छिरेको लुम्बिनीले ९ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । ओपनर लक्ष्मी चौधरीले २८ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । एपीएफकी इन्दु वर्माले ३ ओभरमा २ मेडन राख्दै ७ रन खर्चिएर ३ विकेट झारिन् । बिनु बुढाले २ तथा रेखा रावल र सिता राना मगरले एक एक विकेट लिए । 

एपीएफ लगातार तेस्रो खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । 

कीर्तिपुर मैदानमा भएको दिनको पहिलो खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले हरायो । सुरुवातमा ब्याटिङ गरेको कोशीले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । कप्तान रुबिना क्षेत्रीले ५७ रन बनाएको इनिङ्समा अपसरी बेगमले ३९ रनको योगदान गरिन् । सबनम राई १६ रनमा अविजित रहिन् । 
मधेशी मिना महतोले २ तथा पुजा महतो र सरस्वती कुमारीले समान एक एक विकेट लिए । 

१ सय ३० रनको लक्ष्य सहित मैदान आएको मधेशले ९ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो । साना प्रविनले अविजित २७ रन र आरती महतोले २८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । सबनम राई र अलिशा खडियाले समान २ तथा संगिता राई र रुबिना क्षेत्रीले समान एक विकेट झारेका थिए । 

कोशी समेत लगातार तेस्रो खेलमा जित निकाल्दै ६ अंक जोडेको छ । एपीएफसँग समान अंक भएपनि रनरेटका आधारमा कोशी लिगको दोस्रो स्थानमा छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
नेपाली टोलीमा पुरानै रोगको समस्या
नेपाली टोलीमा पुरानै रोगको समस्या
चुकेका फर्नान्डेस
चुकेका फर्नान्डेस
चम्किएका भिनिसियस र एमबाप्पे
चम्किएका भिनिसियस र एमबाप्पे
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP